मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगरको रोमाञ्चक जित

himalpress.com · Tue Nov 03 10:33:14 UTC 2026

काठमाडौँ- आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ।

मंगलबारको पहिलो खेलमा विराटनगरले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)