मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जनकपुरमाथि विराटनगरको रोमाञ्चक जित

annapurnapost.com · Tue Nov 03 10:33:41 UTC 2026

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)मा जनकपुर बोल्ट्समाथि विराटनगर किंग्सले रोमाञ्चक २ रनको जित दर्ता गरेको छ।

अन्तिम बलमा ३ रन चाहिँदा सैफ हसन अन्तिम बलमा ठूलो सट खेल्न खोज्दा क्याच भए। अन्तिम ओभरमा जितको लागि १३ रन चाहिँदा जनकपुरले १० रनमात्रै जोड्न सक्यो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)