विश्वकप क्रिकेटमा भारत–पाकिस्तान खेलको टिकट माग फाइनलको भन्दा बढी
ratopati.com · Tue Nov 03 10:42:08 UTC 2026
काठमाडौँ । सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपमा भारत र पाकिस्तानबीचको समूह चरणको खेलका लागि फाइनलभन्दा बढी टिकट माग भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार भारत–पाकिस्तान खेलका लागि ८४ लाख टिकट आवेदन प्राप्त भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)