ईयू प्रतिबन्धको जवाफमा युरोपेली वस्तुको आयातमा कडाइ गर्ने रुसी तयारी
khabarhub.com · Tue Nov 03 10:40:08 UTC 2026

मस्को – युरोपेली सङ्घ (ईयू) ले लगाएका प्रतिबन्धको प्रतिकारस्वरूप रुसले केही युरोपेली वस्तुको आयातमा शुल्क बढाउनेदेखि प्रतिबन्ध लगाउनेसम्मका कदम चाल्न सक्ने जनाएको छ ।
रुसी विदेश मन्त्रालयको आर्थिक सहयोग विभागका निर्देशक दिमित्री बिरिचेभस्कीले समाचार संस्था स्पुतनिकसँग कुरा गर्दै पश्चिमी प्रतिबन्धको जवाफ दिन रुसले लामो समयदेखि अन्तरनिकाय संयन्त्र सञ्चालन गर्दै आएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)