मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भूमिहीन नागरिकका बस्तीमा मन्त्री रावल

gorkhapatraonline.com · Tue Nov 03 10:42:51 UTC 2026

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आज झापाको बुद्धशान्ति नगरपालिका वडा नं ४ का भूमिहीन नागरिकका बस्तीमै पुगेर प्रत्यक्ष भेटघाट गर्नुभएको छ।

भेटघाटका क्रममा मन्त्री रावलले भूमिहीन नागरिकका समस्या र गुनासा सुन्नुका साथै समस्या समाधानका लागि भइरहेका प्रयास तथा आगामी कार्ययोजनाबारे जानकारी गराउनुभयो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)