मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नगरकोटमा वर्ल्डलिंकको सम्पर्क कार्यालय, पर्यटन व्यवसायलाई डिजिटल सेवामा सहजीकरण गर्ने लक्ष्य

nepallive.com · Tue Nov 03 10:42:55 UTC 2026

काठमाडौं– इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नगरकोटमा नयाँ सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायलाई लक्षित गर्दै कम्पनीले सोमबारदेखि कार्यालय सञ्चालनमा ल्याएको हो ।

नगरकोटमा विस्तार हुँदै गएको होटल, रिसोर्ट तथा रेस्टुरेन्ट व्यवसायलाई भरपर्दो इन्टरनेट र डिजिटल कनेक्टिभिटीसम्बन्धी सेवा उपलब्ध गराउन कार्यालय सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)