हेलिकप्टर दुर्घटनामा पर्यटन मन्त्रालयद्वारा दुःख व्यक्त
kendrabindu.com · Tue Nov 03 10:45:04 UTC 2026

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज बिहान सोलुखुम्बुमा भएको हेलिकप्टर दुर्घटनाप्रति गहिरो दुर्घटना व्यक्त गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी निधन भएका भारतीय नागरिक वसन्तकुमार बलरामुडुको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तहरूमा मन्त्रालयले हार्दिक समवेदना व्यक्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)