अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च
nagariknews.nagariknetwork.com · Tue Nov 03 10:41:29 UTC 2026

अस्ट्रेलियाको केन्द्रीय बैंकले सन् २०२६ मा पाँचौँ पटक ब्याजदर वृद्धि गर्दै ४.८५ प्रतिशत पुर्याएको छ। मध्यपूर्वको द्वन्द्वका कारण इन्धन तथा वस्तुको मूल्य बढेपछि गरिएको यो वृद्धि सन् २००८ यताकै उच्च हो।
अस्ट्रेलियाको रिजर्भ बैंकले मङ्गलबार दुईदिने मौद्रिक नीति बैठकपछि ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाउने निर्णय गरेको हो। यसअघि फेब्रुअरी, मार्च, मे र सेप्टेम्बरमा पनि समान दरले ब्याजदर वृद्धि गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)