मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देउवालाई सभापतिबाट हटाउन पार्टीको विधानअनुसार दुईतिहाइ आवश्यक: महत

ajakoartha.com · Tue Nov 03 10:39:00 UTC 2026

काठमाडौं- नेपाली कांग्रेसका नेता डा। प्रकाशशरण महतले शेरबहादुर देउवा नेतृत्वको कांग्रेस नै विधि र विधानअनुसार सही ठाउँमा रहेको दाबी गरेका छन् ।

उनले देउवालाई सभापतिबाट हटाउन पार्टीको विधानअनुसार दुईतिहाइ आवश्यक पर्ने बताए । “१४औँ महाधिवेशनको सभापति शेरबहादुर देउवा हो । अहिले पनि यो पार्टीको सभापति उहाँ नै हुनुहुन्छ । उहाँलाई हटाउन दुईतिहाइ चाहिन्छ । कुनै प्रक्रिया नै नभइकन उहाँहरूलाई आधिकारिकता दिइएको अवस्था थियो,” उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)