संसारकै सबैभन्दा धनाढ्य र शक्तिशाली व्यक्तिसँग भिडिरहेका ३७ वर्षीय तन्नेरी
baahrakhari.com · Tue Nov 03 10:49:00 UTC 2026

जेम्स टलरिको । दुई वर्षअघिसम्म टेक्सासको अस्टिन सहरबाहिर यो नाम सुन्नेको संख्या निकै थोरै थियो । सन् २०२४ मा दोस्रोपटक सानदार मतसहित अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि डोनाल्ड ट्रम्पको अहंकार झन् बढ्यो ।
आफूले चुनावमा पाएको मतलाई उनले स्थायी समर्थनका रूपमा अर्थ्याउन थाले । त्यसपछि उनले एउटा तुरुप फाले – चुनावमा आफूले ठूलो मतान्तरले जितेका निर्वाचन क्षेत्रलाई टुक्र्याएर कम मत पाएका क्षेत्रसँग मिसाउने । यसरी नयाँ निर्वाचन क्षेत्र निर्धारण गर्दा पनि रिपब्लिकन उम्मेदवारले जित्न सकून् भन्ने उनको उद्देश्य थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)