मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दीपकराजको स्टाटस : हाम्रो फिल्म फ्लप भयो, चियर्स !

nepalpress.com · Tue Nov 03 10:46:57 UTC 2026

काठमाडौं । बक्स अफिसमा ‘छ माया छपक्कै २’ असफल भएको छ । ७ वर्ष पहिला आएको पहिलो श्रृङ्खलाले १० करोड हाराहारी कलेक्सन गरेको भए पनि दोस्रो श्रृङ्खलाले अहिलेसम्म साढे तीन करोड मात्र ग्रस कलेक्सन गर्न सफल भएको छ ।

‘छ माया छपक्कै २’ मात्र होइन, यस वर्षको दशैंमा प्रदर्शन भएका अन्य चलचित्रहरू पनि बक्स अफिसमा असफल भए । ‘१२ गाउँ २’ फ्लप नै भयो भने ‘आबाट आमा २’ले पनि पहिलो श्रृङ्खलाको तुलनामा अपेक्षित व्यापार गर्न सकेन ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)