मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बंगलादेशमा तलब वृद्धिको माग गर्दै गर्मेन्ट श्रमिकको प्रदर्शन चौथो दिन पनि जारी

baahrakhari.com · Tue Nov 03 10:59:42 UTC 2026

काठमाडौं । बंगलादेशका कपडा उद्योगका श्रमिकहरूले तलब वृद्धि माग गर्दै थालेको प्रदर्शन मंगलबार चौथो दिन पनि जारी राखेका छन् ।

अक्टोबर ३१ देखि सुरु भएको प्रदर्शनमा उनीहरूले न्यूनतम मासिक तलब १२ हजार ५०० टकाबाट बढाएर ३० हजार टका पुर्‍याउन माग गरेका छन् । बढ्दो महँगीका कारण आफ्नो क्रयशक्ति घट्दै गएको श्रमिकहरूको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)