मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

फूलैफूलले सजियो भृकुटीमण्डप [तस्वीरहरु]

nepalviews.com · Tue Nov 03 10:51:50 UTC 2026

काठमाडौं । तिहार नजिकिएसँगै फूल तथा बिरुवाको कारोबार बढ्ने अपेक्षासहित काठमाडौंको भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो सुरु भएको छ ।

नर्सरी व्यवसायी सङ्घ, नेपालको आयोजनामा मंगलबारदेखि सुरु भएको चौथो संस्करणको एक्स्पोमा विभिन्न प्रजातिका फूल, बिरुवा र कृषि सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)