भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब जम्मा, १७ अर्ब अझै खातामै
setopati.com · Tue Nov 03 11:02:36 UTC 2026

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कात्तिक १३ गतेसम्म १८ अर्ब ३१ करोड रुपैयाँ जम्मा भएको जनाएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार उक्त कोषबाट भदौ १६ गते एक अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको विपद् व्यवस्थापन कोषमा निकासा गरिएको थियो। कोषले स्थानीय तहहरूलाई पैसा दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)