मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११:०७ बजे

kendrabindu.com · Tue Nov 03 11:04:46 UTC 2026

काठमाडौं । यस वर्षको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार २०८३ सालको भाइटीकाका लागि उक्त समय उत्तम साइतका रूपमा निर्धारण गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)