यस वर्ष भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११:०७ मा
onlinekhabar.com · Tue Nov 03 10:59:44 UTC 2026

१७ कात्तिक, काठमाडौं । यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य लक्ष्मण पन्थीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार २०८३ सालको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)