प्रेस काउन्सिलसहित दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय
annapurnapost.com · Tue Nov 03 11:03:38 UTC 2026

काठमाडौं : सरकारले प्रेस काउन्सिलसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रेस काउन्सिल नेपाल २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)