मन्त्रालयको सूचना पोर्टलमा पर्याप्त रगत, तर अस्पतालमा पाइँदैन
ratopati.com · Tue Nov 03 11:09:40 UTC 2026

काठमाडौँ । अहिले देशमा रगतको अभाव अत्यधिक बढेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको रक्त सूचना पोर्टलमा भने देशभर जम्मा ९ हजार २४३ पिन्ट रगत मौजुद रहेको र विभिन्न रक्त समूहका रगतहरू पर्याप्त मात्रामा उपलब्ध भएको तथ्याङ्क देखाएको छ । तर, डिजिटल पोर्टलमा यति धेरै रगत देखाइए पनि अस्पताल वा रक्तसञ्चार केन्द्रमा पुग्दा बिरामीले भने उल्लेख गरिएको रगत सहज रूपमा पाउन सकेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)