मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भाईटीकाको शुभसाइत ११ः०७ बजे

canadanepal.com · Tue Nov 03 11:02:00 UTC 2026

काठमाडौं - नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष तिहारको शुभसाइत सार्वजनिक गरेको छ ।

भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ः०७ बजे रहेको समितिले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)