मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रेस काउन्सिल र नागरिक उड्डयनसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याइँदै

kendrabindu.com · Tue Nov 03 11:13:48 UTC 2026

काठमाडौं । सरकारले प्रेस काउन्सिल ऐन र नागरिक उड्डयनलगायतका ऐन संशोधन गर्न बनेका अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)