मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

महालक्ष्मी विकास बैंकका कार्डबाट दराजमा किनमेल गर्दा २० प्रतिशतसम्म छुट

arthadabali.com · Tue Nov 03 11:00:27 UTC 2026

काठमाडौँ / महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानका अवसरमा ग्राहकलाई विशेष छुट तथा सुविधा प्रदान गर्ने सम्बन्धमा सहकार्य भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)