दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सरकारको सिफारिस
khabarhub.com · Tue Nov 03 11:14:31 UTC 2026

काठमाडौं- सरकारले प्रेस काउन्सिल ऐन २०४८ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायतका केही नेपाल ऐन संशोधन गर्नेसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
यस निर्णयबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)