जसपाका दर्जनौँ नेता–कार्यकर्ता नेकपा प्रवेश
ratopati.com · Tue Nov 03 11:16:00 UTC 2026

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य राजकिशोर मिश्राको नेतृत्वमा बाँकेका दर्जनौँ नेता तथा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबिच उनीहरू नेकपा प्रवेश गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)