मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लुम्बिनीले टस जितेर बलिङ गर्ने

annapurnapost.com · Tue Nov 03 11:15:24 UTC 2026

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको १३औं खेलमा लुम्बिनी लायन्सले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ।

त्रिवी क्रिकेट स्टेडियममा लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलले टस जितेर पोखरालाई ब्याटिङकबो निम्तो दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)