मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरी महानिरीक्षकको राजीनामा मागिएको छैन : सरकारका प्रवक्ता

ratopati.com · Tue Nov 03 11:17:31 UTC 2026

काठमाडौँ । सरकारले प्रधानमन्त्रीले प्रहरी महानिरीक्षक (आईजीपी) को राजीनामा मागेको भन्ने हल्ला पूर्णतः भ्रामक र निराधार रहेको दाबी गरेको छ।

मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेका प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रहरीभित्रको आन्तरिक सूचना चुहावटको विषयलाई लिएर बाहिर गलत हल्ला फैलिएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)