ओलीलाई प्रस्ताव देश असाधारण संकटमा छ, पूर्वाग्रह त्यागेर एकता गरौँ : प्रचण्ड
barnanmedia.com · Tue Nov 03 11:13:37 UTC 2026

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सहित सबै वामपन्थी शक्तिहरूलाई एकताको लागि आह्वान गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै संयोजक दाहालले यस्तो आह्वान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)