मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मेलमिलाप विधेयक छिटो र सहज न्यायका लागि ल्याइएको हो - कानुनमन्त्री गौतम

nepalviews.com · Tue Nov 03 11:22:04 UTC 2026

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलाप प्रक्रियालाई छिटो, छरितो, सरल र कम खर्चिलो बनाउने उद्देश्यले मेलमिलापसम्बन्धी ऐन, २०६८ संशोधन गर्न विधेयक ल्याइएको बताएकी छन् ।

मंगलबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि सरोकारवालासँग भएको छलफलमा मन्त्री गौतमले अदालतमा पुगेका विवादको निरुपणमा लामो समय लाग्ने र खर्चसमेत बढ्ने भएकाले मेलमिलापको माध्यमबाट सहज समाधान खोज्न विधेयक ल्याइएको बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)