प्रेस काउन्सिल ऐनसहित केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न मन्त्रिपरिषद्को सिफारिस
setopati.com · Tue Nov 03 11:20:00 UTC 2026

सरकारले प्रेस काउन्सिल ऐन २०४८ लाई संशोधन गर्न बनेको अध्यादेशसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)