प्रेस काउन्सिल र नागरिक उड्डयनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
lokaantar.com

सरकारले प्रेस काउन्सिल नेपाल ऐन, २०४८ लाई संशोधन गर्नका लागि अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश जारी गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)