गोरखामा इँटा बोकेको ट्र्याक्टरको ट्रली पल्टिँदा ५ जना घाइते
nepalpress.com · Tue Nov 03 11:27:03 UTC 2026

काठमाडाैं । गोरखाको पालुङटार नगरपालिका–१, सुन्दरखोलास्थित बाह्रकिलो–बारपाक भित्री सडकखण्डमा इँटा बोकेको ट्र्याक्टरको ट्रली पल्टिँदा पाँच जना घाइते भएका छन् ।
आज बिहान करिब १०ः४५ बजे छेपेटारबाट चोरकाटेतर्फ जाँदै गरेको ना।६ त ५८५१ नम्बरको ट्र्याक्टरको पछाडिको ट्रली पल्टिँदा त्यसमा सवार पाँच जना घाइते भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)