मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक

barnanmedia.com · Tue Nov 03 11:23:30 UTC 2026

यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको हो ।

समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार यस वर्ष यमपञ्चकका पर्वहरू कात्तिक २० गतेदेखि सुरु हुनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)