थिमीका प्रमुख प्रशासकीय अधिकृतमाथि अनुसन्धान शुरु
janaaastha.com

भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे ३३ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घिमिरेसँगै गुड नेबर्स इन्टरप्राइजेजका सञ्चालक वरुण ढुंगेललाई समेत नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)