मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रेस काउन्सिल ऐन संशोधनसहित दुई अध्यादेश ल्याउँदै सरकार

nepalviews.com · Tue Nov 03 11:37:56 UTC 2026

काठमाडौं । सरकारले प्रेस काउन्सिल ऐन संशोधनसहित दुई वटा अध्यादेश ल्याउने प्रक्रिया अघि बढाएको छ ।

मन्त्रिपरिषद्को बैठकले दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)