भाइटीकाको साइत बिहान ११:०७ बजे, दाजुभाइ पश्चिम र दिदीबहिनी पूर्व फर्किनुपर्ने
lokaantar.com

यस वर्षको भाइटीकाको उत्तम साइत यही कार्तिक २५ गते बिहान ११:०७ बजे रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको तिहारअन्तर्गत पर्ने चाडपर्वको साइत सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)