मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यसवर्ष भाइटीकाको शुभसाइत ११:०७ बजे

annapurnapost.com · Tue Nov 03 11:43:59 UTC 2026

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक समितिले तिहारको साइत सार्वजनिक गरेको छ। यसवर्ष भाइटीकाको शुभसाइत ११:०७ बजे रहेको छ।

कात्तिक २५ गते भाइटीका गर्दा दाजुभाइ पश्चिम फर्किने र दिदीबहिनीहरू पूर्व फर्केर टीका लगाइदिने समितिले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)