मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

khabarhub.com · Tue Nov 03 11:46:37 UTC 2026

एजेन्सी – दक्षिणी युक्रेनमा मानवीय सहायता लिन भेला भएका मानिसहरूलाई लक्षित गरी रुसले गरेको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या मंगलबार २९ पुगेको छ भने ४८ जना अझै बेपत्ता छन् ।

यसैबीच, रुसले रातभर युक्रेनका विभिन्न क्षेत्रमा विद्युत् केन्द्रलाई लक्षित गरी आक्रमण गर्दा अस्पतालहरूमा क्षति पुगेको छ भने दर्जनौँ मानिस घाइते भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)