मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

समाजलाई अति दलीयकरणबाट मुक्त गरौँः सचेतक परियार

reportersnepal.com · Tue Nov 03 11:46:29 UTC 2026

काठमाडौँ, १७ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले समाजलाई अति दलीयकरणबाट मुक्त गर्न आग्रह गर्दै यस कार्यमा समाजिक सङ्घसंस्थाको भूमिका अहम हुने बताएका छन् ।

आज सुनसरीमा तरहरा जेसीस सप्ताहको उद्घाटन गर्दै उनले सबैतिर राजनीतिकरण एवं दलीयकरणको दबदबाले अपेक्षति सामाजिक विकास हुन नसकेको औँल्याए ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)