संसद् बैठक बोलाउन सभामुखलाई कांग्रेसको आग्रह
kendrabindu.com · Tue Nov 03 11:47:40 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्को बैठक तत्काल बोलाउन आग्रह गरेका छन् ।
सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग आज भेटी उनले समसामयिक राजनीतिक विषयमा छलफल गर्नुपर्ने भन्दै बैठक बोलाउन गर्न आग्रह गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)