मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ऋचा भन्छिन्– महिला क्रिकेट लिग पनि हुनुपर्छ

baahrakhari.com · Tue Nov 03 11:48:52 UTC 2026

काठमाडौं । ऋचा शर्माका बुवा टेस्ट म्याच हेर्थे । दिनभर टेलिभिजनअगाडि बसेर ५० ओभरको खेल हेर्थे । ऋचालाई लाग्थ्यो, यति लामो गेम कसरी हेर्न सकेको ?

ऋचा सानै थिइन् । तर पनि दिनभर बुवाले क्रिकेट हेरेको देखेर यसको सामान्य ‘टर्म्स एन्ड कन्डिसन’ उनलाई थाहा भइसकेको थियो । यद्यपि, दिनै बित्ने क्रिकेटले उनलाई तानेर टेलिभिजनअगाडि राख्न सकेको थिएन । अथवा, क्रिकेटमा उनको दिलचस्पी बसिसकेको थिएन ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)