पार्टीको विधानअनुसार नै महाधिवेशन सम्पन्न हुन्छ : देउवा समूह
himalpress.com · Tue Nov 03 11:41:52 UTC 2026

काठमाडौँ- नेपाली कांग्रेस देउवा समूहले पार्टीको विधि विधानअनुसार नै १५ औँ महाधिवेशन सम्पन्न हुने जनाएको छ।
मंगलबार देउवा समूहले सम्पर्क कार्यालय चूनदेवीमा पत्रकार सम्मेलन गर्दै मंसिर २१, २२ र २३ गते काठमाडौँमा आयोजना हुने महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेको समेत जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)