मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हेलिकप्टर दुर्घटनामा घाइते भएका तीन जनाको मेडिसिटीमा उपचार हुँदै

kendrabindu.com · Tue Nov 03 11:50:07 UTC 2026

काठमाडौं । सोलुखुम्बूको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकप्टर आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनाको नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राज राणाका अनुसार, दुर्घटनामा घाइते फिस्टेल एयरका पाइलट रवीन्द्र प्रजापति, एयर डाइनेस्टीका पाइलट प्रज्ज्वल केसी तथा न्यूजील्याण्डका नागरिक शैलेश किसन पटेलकोको उक्त अस्पतालमा उपचार भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)