मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रमुख प्रशासकीय अधिकृत पक्राउ परेपछि पालिकाको काममा केही दिन समस्या

kendrabindu.com · Tue Nov 03 11:53:20 UTC 2026

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएपछि पालिकाको काममा केही दिनका लागि समस्या हुने भएको छ ।

नगरपालिकाका सूचना अधिकारी केशव सिलवालले लामोसमयसम्म पालिकाको काममा अप्ठेरो नहुने बताए । नगरपालिकाबाट निस्किएको बागमती प्रदेश ०१–०३५ च २६८७ नम्बरको टाटा इभी कार निकोसेरास्थित अजिमा पेट्रोल पम्प नजिकै अख्तियारको टोलीले घिमिरेलाई नियन्त्रणमा लिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)