मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिमका मुख्यमन्त्री, सभामुख र मन्त्री अपिहिमालमा, पर्यटन उत्सव सुरु

nepalpress.com · Tue Nov 03 11:55:48 UTC 2026

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट, प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाशबहादुर रावल, अर्थमन्त्री चक्र मल्ल र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमन भण्डारी दार्चुलाको अपिहिमाल पुगेका छन्।

उनीहरू अपिहिमाल गाउँपालिकामा मंगलबारदेखि सुरु भएको तीनदिने अपिहिमाल पर्यटन उत्सवमा सहभागी हुन त्यहाँ पुगेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)