मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘पाँच पाण्डव’ विवादमा हरिवंशको प्रष्टीकरण : महाभारतको कथा होइन, द्रौपदीको भूमिका छैन

nepalpress.com · Tue Nov 03 11:58:34 UTC 2026

काठमाडौं । नेपाली चलचित्र ‘पाँच पाण्डव’लाई लिएर भइरहेको विवाद र टीकाटिप्पणीका बीच वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले स्पष्टीकरण दिएका छन् ।

चलचित्रको पूर्ण कथावस्तु नहेरी केही गीत, दृश्य र प्रचार सामग्रीका आधारमा समग्र चलचित्रबारे धारणा नबनाउन उनको आग्रह छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)