मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाली कम्युनिस्ट पार्टी र उमा भुजेल नेतृत्वको नेकपाबीच १० बुँदे सहमति

deshsanchar.com · Tue Nov 03 08:43:49 UTC 2026

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी बीचमा पार्टी एकता र कम्युनिस्ट आन्दोलनको एकीकरणको प्रक्रिया अगाडि बढाउनका लागि १० बुँदे सहमति भएको छ। सहमतिपत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव कुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव उमा भुजेलले हस्ताक्षर गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)