कोशी प्रदेशस्तरीय यू–१९ क्रिकेट छनोटमा उदयपुर र इलाम विजयी
deshsanchar.com · Tue Nov 03 10:57:36 UTC 2026
मोरङ – १९ वर्षमुनिको कोशी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा उदयपुर र इलामले विजयी सुरुवात गरेका छन्। मंगलबार भएको खेलमा उदयपुरले घरेलु टोली मोरङलाई ३ रनले तथा इलामले सुनसरीलाई २० रनले पराजित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)