मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यी हुन् लुम्बिनी सरकारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय

setopati.com · Tue Nov 03 11:57:42 UTC 2026

लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्व, जनआन्दोलन, मधेस आन्दोलन र जेन्जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरेको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले घाइतेहरूको उपचारसम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)