यस वर्षको भाइटीकाको उत्तम साइत कति बजे ?
kalakarmi.com · Tue Nov 03 11:43:33 UTC 2026

काठमाडौं- यस वर्षको तिहार अर्थात् यमपञ्चकअन्तर्गत भाइटीका लगाउने उत्तम साइत सार्वजनिक भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८३ सालको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बुधवार बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)