कर्णालीका मुख्यमन्त्री र इजरायली राजदूतबिच भेटवार्ता
ratopati.com · Tue Nov 03 12:11:20 UTC 2026

सुर्खेत। कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलीक अरिएल बासबीच शिष्टाचार भेटवार्ता भएको छ ।
आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालका लागि इजरायलका राजदूत स्मुलीक अरिएल बासले दुई देशबीचको ऐतिहासिक एवं कूटनीतिक सम्बन्धको स्मरण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)