मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

निर्माण थालिएको १० वर्षमा पनि बनेन क्रिकेट मैदान

kendrabindu.com · Tue Nov 03 12:07:10 UTC 2026

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित कवर्डहल परिसरमा विसं २०७२ मा क्रिकेट मैदान निर्माण सुरु भए पनि अझै पूरा हुन सकेको छैन ।

महेन्द्रनगरबाट राष्ट्रियस्तरमा चर्चित खेलाडी दीपेन्द्रसिंह ऐरीदेखि दर्जनभन्दा बढी खेलाडी उत्पादन भए पनि खेलाडीले अझै यहाँ खेल पूर्वाधार भने पाउन नसकेको कञ्चनपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)